साँपडो
Romanized: saampado, saanpado, sanpado, shaampado
केराका बोटको बोक्रो; दाम्चा; केराको पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
केराका बोटको बोक्रो; दाम्चा; केराको पात।
२.
साँप्रो; सपेटो।