साँडो
Romanized: saamdo, saando, sando, shaamdo
गह्रुङ्गो वस्तु उचाल्न त्यसको तलबाट राखिने काठ वा फलामको डन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गह्रुङ्गो वस्तु उचाल्न त्यसको तलबाट राखिने काठ वा फलामको डन्डी।
२.
धेरै साँगुरो।