साँप्रो
Romanized: saampro, saanpro, sanpro, shaampro
खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत संपुड]
१.
खसी, बोका, राँगा आदिको तिघ्रो; सपेटो।
२.
मानिसको तिघ्रो (गाली वा निन्दाका अर्थमा)।