साँपे

Romanized: saampe, saanpe, sanpe, shaampe

उमेर पुग्दा पनि साँप झै घस्रने (बालक)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उमेर पुग्दा पनि साँप झै घस्रने (बालक)।
२.
गोडा लुलो र नटेकिने भएको (व्यक्ति)।

सम्बन्धित शब्दहरू