घोगेचाँप
Romanized: ghogechaampa, ghogechaamp, ghogechampa, ghogechaanpa
सेता ठुलठुला दलका बिचमा घोगोजस्तो कर्णिकार भएको फूल फुल्ने एक जातको चाँप; राजचम्पक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सेता ठुलठुला दलका बिचमा घोगोजस्तो कर्णिकार भएको फूल फुल्ने एक जातको चाँप; राजचम्पक।