घोगे

Romanized: ghoge

घोगा झै भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घोगा झै भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको झार।
२.
(विशेषण) घोगो भएको; घोगो लागेको।

सम्बन्धित शब्दहरू