साँपो

Romanized: saampo, saanpo, sanpo, shaampo

साँपो (saampo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

साँपो(१)

(नाम [बहु./ति. साँपा])
१..
कुटेको ठाउँमा देखिने लट्ठीको चिन्ह; सुम्लो।
२..
नापो; नाप।
३..
मुसलमा राखेको फलामको दाँत।

साँपो(२)

(नाम)
१..
कुटेको ठाउँमा उठ्ने डाम; सुम्लो।
२..
नापो।

सम्बन्धित शब्दहरू