हाँप्नु

Romanized: haampnu, haanpnu, hanpnu, hampnu

गर्मी वा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत हाफिका+नु]

१.
गर्मी वा परिश्रमले छिटोछिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु।
२.
थुतुनाले कुँक्क गरेर हान्नु।

सम्बन्धित शब्दहरू