आँपलहरी

Romanized: aampalahari, aanpalahari, anpalahari, aampalaharee

तिनचोसे पात र सानो इन्द्रेनीजस्ता दाना फल्ने गुलियो एक लहरे फल; गरेन्जल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तिनचोसे पात र सानो इन्द्रेनीजस्ता दाना फल्ने गुलियो एक लहरे फल; गरेन्जल।

सम्बन्धित शब्दहरू