गङ्गालहरी

Romanized: ganggaalahari, ganggalahari, gangaalahari, ganggaalaharee

हावाका वेगले उठ्ने गङ्गाको तरङ्ग वा लहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
हावाका वेगले उठ्ने गङ्गाको तरङ्ग वा लहर।
२.
महाकवि जगन्नाथरचित गङ्गाविषयक प्रसिद्ध स्तुति-साहित्य।

सम्बन्धित शब्दहरू