गङ्गाजमुनी

Romanized: ganggaajamuni, ganggajamuni, gangaajamuni, ganggaajamunee

नित्यकर्म तथा पूजाआजामा पानी चढाउन प्रयोग गरिने, तामो, पित्तल आदि धातु मिसाएर बनाइएको (जलपात्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नित्यकर्म तथा पूजाआजामा पानी चढाउन प्रयोग गरिने, तामो, पित्तल आदि धातु मिसाएर बनाइएको (जलपात्र)।
२.
पित्तल वा ढलोट र फलाम गाँसी सितारमा जड्नका लागि बनाइएको पर्दा।

सम्बन्धित शब्दहरू