ललहरी
Romanized: lalaharee, lalaharii, lalahari
आफ्ना दुःख, पिर आदि अरूसित पोख्ने काम; दुःखबेसाइ; बिलौना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्ना दुःख, पिर आदि अरूसित पोख्ने काम; दुःखबेसाइ; बिलौना।