तिलहरी
Romanized: tilaharee, tilaharii, tilahari
पोतेका बिच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरिने, स्वास्नीमानिसको सौभाग्यको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तिल+लहरी]
1
पोतेका बिच भागमा पर्ने गरी सुनका ससाना गट्टाको एकै लहर जडिएको, गलामा पहिरिने, स्वास्नीमानिसको सौभाग्यको प्रतीक गहना।