अँप

Romanized: amp, anpa, anp, ampa

मर्दापर्दा दान गरिने अम्खोरा आकारको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
मर्दापर्दा दान गरिने अम्खोरा आकारको भाँडो।
२.
माटाको भाँडो।

सम्बन्धित शब्दहरू