जाबो

Romanized: jaabo, jabo

काखीको भुत्ला; खकुन्डीको भुत्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काखीको भुत्ला; खकुन्डीको भुत्ला।
२.
(विशेषण) तुच्छ; साधारण; कम महत्त्वको।

सम्बन्धित शब्दहरू