चाँबो

Romanized: chaambo, chambo, chaanbo, chanbo

खाँदा पर्पराउने, हेर्दा पानको पातजस्तै पात हुने र चिस्यानमा पाइने एक प्रकारको लहरो; चाबो; जङ्गली पान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खाँदा पर्पराउने, हेर्दा पानको पातजस्तै पात हुने र चिस्यानमा पाइने एक प्रकारको लहरो; चाबो; जङ्गली पान; पिप्लाको एक प्रकार।

सम्बन्धित शब्दहरू