भिउँसिने बोको

Romanized: bhiunsine boko, bhiumshine boko, bhiunshine boko, bhiumsine boko

भीमसेनलाई अर्पण गरिएको छाडा बोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भीमसेनलाई अर्पण गरिएको छाडा बोको।
२.
यौनअनुशासन पालन नगर्ने व्यक्ति; कामुक पुरुष।

सम्बन्धित शब्दहरू