भिउँसेन
Romanized: bhiumsen, bhiunsena, bhiunsen, bhiumshena
डरलाग्दो प्राणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डरलाग्दो प्राणी।
२.
पाण्डुका माहिला पुत्र; भीमसेन।
३.
विशाल मान्छे।