छोरी बोक्यो
Romanized: chhori bokyo, chhoree bokyo, chhorii bokyo, choree bokyo
नेपाली वर्णमालाको अभ्यास गराउँदा पुरातन पद्धतिअनुसार 'फ' अक्षरलाई दिइएको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाली वर्णमालाको अभ्यास गराउँदा पुरातन पद्धतिअनुसार 'फ' अक्षरलाई दिइएको नाम।