मिल्काइधुल्काइ
Romanized: milkaaidhulkaai, milkaaidhulkai, milkaidhulkaai, milkaidhulkai
छरपस्ट तालले मिल्काउने, पोख्ने वा फ्याँक्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
छरपस्ट तालले मिल्काउने, पोख्ने वा फ्याँक्ने क्रियाप्रक्रिया।