मिल्काउनु

Romanized: milkaaunu, milkaunu

आफल्नु; फ्याँक्नु; फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
आफल्नु; फ्याँक्नु; फाल्नु।
२.
छोड्नु; त्याग्नु।
३.
हुत्त्याउनु, हुर्याउनु।
४.
अलपत्र पार्नु।

सम्बन्धित शब्दहरू