मिल्कनु
Romanized: milkanu
कुनै वस्तु नस्याहारी त्यसै अलपत्र रहनु; फालिनु; फ्याँकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत मिल्लइ+नु]
१.
कुनै वस्तु नस्याहारी त्यसै अलपत्र रहनु; फालिनु; फ्याँकिनु।
२.
हुत्तिनु; हुर्रिनु।
३.
त्याग्ने काम हुनु; छोडिनु।