मिल्किनु

Romanized: milkinu

मिलिक्क गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मिलिक्क+नु]

१.
मिलिक्क गर्नु।
२.
त्यसरी बिजुली चम्किनु ।
३.
मिल्कनु।

सम्बन्धित शब्दहरू