मिल्के

Romanized: milke

पल्याकपुलुक-पल्याकपुलुक हेरिरहने; चुलबुले; झिल्के। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पल्याकपुलुक-पल्याकपुलुक हेरिरहने; चुलबुले; झिल्के।

सम्बन्धित शब्दहरू