मिल्ती
Romanized: miltee, miltii, milti
मेलको भाव; मिलन; मिलाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मिल्+ती]
१.
मेलको भाव; मिलन; मिलाप।
२.
सद्भावना।
३.
मैत्री; एकता।