मिल्ल

Romanized: mill, milla

भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति; कुसुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति; कुसुन्डो।

सम्बन्धित शब्दहरू