भिल्ल

Romanized: bhill, bhilla

भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
भारतको राजस्थान र विन्ध्यपर्वत क्षेत्रमा पाइने पुरानो एक अनार्य जाति।

सम्बन्धित शब्दहरू