बाटो काट्नु

Romanized: baato kaatnu, baato katnu, bato kaatnu, bato katnu

बाटाको एकातिरको छेउबाट अर्कातिरको छेउतिर सर्नु; बाटाको वारिबाट पारि जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बाटाको एकातिरको छेउबाट अर्कातिरको छेउतिर सर्नु; बाटाको वारिबाट पारि जानु।
२.
बाटो वा हिँडाइ बिर्सन कुराकानी गर्नु।
३.
बाटो हिँड्दा नजिकमा परेको कसैको घरको उपेक्षा गर्नु।
४.
लामो बाटो कुनै प्रकारले सिद्ध्याउनु।

सम्बन्धित शब्दहरू