नेटो काट्नु
Romanized: neto kaatnu, neto katnu, netokatnu, netokaatnu
धेरै टाढा पुग्नु; बेपत्ता हुनु; गएको गयै हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
धेरै टाढा पुग्नु; बेपत्ता हुनु; गएको गयै हुनु।