घन्नेटो
Romanized: ghanneto
घाँसको भारी कस्ने डोरीका टुप्पामा जोडिएको काठ; घुर्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँसको भारी कस्ने डोरीका टुप्पामा जोडिएको काठ; घुर्रे।