चन्नेटो
Romanized: channeto, canneto
पिङ खेल्दा गोडा टेक्ने सानो काठ; काम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चढ+एटो]
1
पिङ खेल्दा गोडा टेक्ने सानो काठ; काम्रो।