चन्नी
Romanized: channi, channee, channii, cannee
राममिँगनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राममिँगनीको जस्तो फल फल्ने, गेडा वा घोघाको अचार खाइने र बुटाको पाट निकालिने एक प्रकारको झाडी; चन्नीपाट।