चन्न्वा
Romanized: channvaa, channva, channwaa, channv
चन्द्र नामको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चन्द्र नामको व्यक्ति।
२.
टीका भएको गाई।
३.
निधारमा चन्दनको टीका भएको।