दोबाटो ढुक्ने

Romanized: dobaato dhukne, dobato dhukne, dobatodhukne, dobaatodhukne

लुटेरा; हाकाहाकी बटुवाहरूलाई तर्साएर सामान खोस्ने वा लुट्ने चोर; बदमास; दोबाटो ढुकुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लुटेरा; हाकाहाकी बटुवाहरूलाई तर्साएर सामान खोस्ने वा लुट्ने चोर; बदमास; दोबाटो ढुकुवा।

सम्बन्धित शब्दहरू