गौँडो ढुक्नु
Romanized: gaundo dhuknu, gaumdo dhuknu, gaumdodhuknu, gaundodhuknu
लुट्ने, धुत्ने मनसायले सुनसान ठाउँमा ढुकेर बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
लुट्ने, धुत्ने मनसायले सुनसान ठाउँमा ढुकेर बस्नु।