दोबाटो ढुकुवा

Romanized: dobaato dhukuvaa, dobaato dhukuva, dobato dhukuvaa, dobaato dhukuwaa

लुटेरा; हाकाहाकी बटुवाहरूलाई तर्साएर सामान खोस्ने वा लुट्ने चोर; बदमास; दोबाटो ढुक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लुटेरा; हाकाहाकी बटुवाहरूलाई तर्साएर सामान खोस्ने वा लुट्ने चोर; बदमास; दोबाटो ढुक्ने।

सम्बन्धित शब्दहरू