बाटोढुकुवा

Romanized: baatodhukuvaa, baatodhukuva, batodhukuvaa, baatodhukuwaa

पसले; दोबाटे; पुलिस; प्रहरी; लुटेरा; बदमास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [बाटो+ढुकुवा]

१.
पसले; दोबाटे; पुलिस; प्रहरी; लुटेरा; बदमास।
२.
बाटामा ढुकेर बस्ने; बाटो कुर्ने; बाटोकुरुवा।

सम्बन्धित शब्दहरू