बुकुवा
Romanized: bukuvaa, bukuwaa, bukuv, bukuwa
ब्रतवन्धमा बटुकले र विवाहमा दुलहाले बुकुबाको लेप घसेर नुहाउने माङ्गलिक विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
२.
ब्रतवन्धमा बटुकले र विवाहमा दुलहाले बुकुबाको लेप घसेर नुहाउने माङ्गलिक विधि।