चकुवा

Romanized: chakuvaa, chakuva, chakuwaa, chakuv

जाति र धर्मसम्बन्धी कामबाट पतित भई अलपत्र पर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चक्रवाकी?]

१.
जाति र धर्मसम्बन्धी कामबाट पतित भई अलपत्र पर्ने काम।
२.
नोकर; चाकर; भृत्य।

सम्बन्धित शब्दहरू