छेकुवा

Romanized: chhekuvaa, chhekuva, chhekuwaa, chhekuv

छेक्ने स्वभावको; अवरोध खडा गर्ने खालको; रोकावट लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छेक्+उवा]

1
छेक्ने स्वभावको; अवरोध खडा गर्ने खालको; रोकावट लगाउने।

सम्बन्धित शब्दहरू