पकुवा

Romanized: pakuvaa, pakuwaa, pakuv, pakuwa

पाकेको; पकाएको (मासु आदि खाद्य पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाकेको; पकाएको (मासु आदि खाद्य पदार्थ)।
२.
पाक्ने किसिमको (लुतो, मासु आदि)।
३.
(नाम) विशेष प्रकारले पकाएको मासु आदिको प्रकार; पक्कु, कवाफ।

सम्बन्धित शब्दहरू