बाटोकुरुवा

Romanized: baatokuruvaa, baatokuruva, batokuruvaa, baatokuruwaa

प्रायः बाटामा बस्ने एक जातको सानो सर्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रायः बाटामा बस्ने एक जातको सानो सर्प।
२.
बाटामा केटी पाइन्छ कि भनेर कुर्ने व्यक्ति।
३.
बाटो कुर्ने।

सम्बन्धित शब्दहरू