भातढुकुवा
Romanized: bhaatadhukuvaa, bhaatadhukuva, bhatadhukuvaa, bhaatadhukuwaa
भात खाउन्जेल मात्र घरमा हुने, भात खायो कि बेपत्ता हुने बानीको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भात खाउन्जेल मात्र घरमा हुने, भात खायो कि बेपत्ता हुने बानीको।