भातखुवाइ

Romanized: bhaatakhuvaai, bhaatakhuvai, bhatakhuvaai, bhaatakhuwaai

नवजात शिशु छ महिना पुगेपछि पहिलोपल्ट अन्न खुवाउने संस्कार वा अनुष्ठान; अन्नप्राशन; पास्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नवजात शिशु छ महिना पुगेपछि पहिलोपल्ट अन्न खुवाउने संस्कार वा अनुष्ठान; अन्नप्राशन; पास्नी।

सम्बन्धित शब्दहरू