खरखुवाई

Romanized: kharakhuvaai, kharakhuwaai, kharakhuwai, kharakhuvaaee

कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी खैरख्वाही]

1
कसैको भलो चिताउने काम; शुभेच्छा; मङ्गलकामना।

सम्बन्धित शब्दहरू