खरखरा

Romanized: kharakharaa, kharakhar, kharakhara

बिहान भुटेर खाइने अगिल्लो रात उब्रेको खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ताज.]

1
बिहान भुटेर खाइने अगिल्लो रात उब्रेको खाना।

सम्बन्धित शब्दहरू