खरखराउनु

Romanized: kharakharaaunu, kharakharaunu

मुसा, बिराला आदिले खोसेको वा कोरेको आवाज आउनु; खरखर शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [खरखर+आउनु]

१.
मुसा, बिराला आदिले खोसेको वा कोरेको आवाज आउनु; खरखर शब्द निस्कनु।
२.
पैसा, अन्न आदि धमाधम झर्नु।

सम्बन्धित शब्दहरू