खररा

Romanized: khararaa, kharar, kharara

खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
खर, घाँस आदिबाट बनेको झार्नेबढार्ने साधन।
२.
गाई, घोडा आदिको जिउ मल्ने र बुरुसमा लागेका रौं र धुलोसमेत झार्ने बुरुस जस्तै फलामे साधन।

सम्बन्धित शब्दहरू