खर्रा
Romanized: kharraa, kharr, kharra
बस्न बिछ्याइने लामो गुन्द्री । उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बस्न बिछ्याइने लामो गुन्द्री ।
२.
(विशेषण)
स्पष्ट; खरो; खस्रो (कुरा)। (उदा.- रोटी चिल्ला मिठा, कुरा खर्रा (खस्रा) मिठा।- उखान)।
उदाहरण वाक्य
- रोटी चिल्ला मिठा, कुरा खर्रा (खस्रा