लुकुवा
Romanized: lukuvaa, lukuwaa, lukuv, lukuwa
लुक्ने स्वभावको; लुकाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लुक्+उवो]
1
लुक्ने स्वभावको; लुकाहा।